भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित

images
  • 237
    SHARES
  • श्रावण ५, २०७९ बिहीबार
    भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित
    images

    एजेन्सी 

    भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार एनडीएकी उम्मेदवार उनी राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।  उनले विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरेकी  हुन् ।

    ghjl.jpg

     

    भारतको राष्ट्रपतिका लागि कुल १० लाख ८६ हजार ४३१ इलेक्ट्रोरल मत हुन्छ । जसमा द्रौपदीको पक्षमा आधाभन्दा बढी मत परेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । उनको शपथ जुलाई २५ मा हुने बताइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend