काठमाडौँ
नुवाकोटको शिवपुरी गाउँपालिका ६ गुर्जेभञ्ज्याङमा आज बिहान पहिरो खसेको छ।

बिहान सवा ३ बजे खसेको पहिरोका कारण टोखा-छहरे सडकखण्ड अवरुद्ध भएको छ।सडक अवरुद्ध हुँदा काठमाडाैँ – नुवाकोट जाने आउने सवारी साधन प्रभावित भएका छन्।अवरुद्ध सडकखण्ड खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ।



