सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो

images
  • 117
    SHARES
  • श्रावण ६, २०७९ शुक्रबार
    सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो
    images

    काठमाडौँ 

    नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।बिहीबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज एक हजारले घटेर ९३ हजार कायम भएको छ ।

    uga.jpg

     
    त्यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend