शनिबार सर्लाही जाँदै प्रचण्ड

images
  • 255
    SHARES
  • श्रावण ६, २०७९ शुक्रबार
    शनिबार सर्लाही जाँदै प्रचण्ड
    images

    काठमाडौँ 

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सर्लाही जाने भएका छन्। शनिबार सर्लाहीको बागमती नगरपालिका-८ सोल्टी बजारमा आयोजना हुने जनसभामा सहभागी हुन प्रचण्ड सर्लाही जान लागेका हुन्।

    yuiop.jpg

     

    कार्यक्रममा नेता नारयणकाजी श्रेष्ठ पनि सहभागी हुँदै छन्। प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति घोषणा गर्ने तयारी भइरहँदा राजनीतिक दलहरुले सभाहरुको आयोजना थालेका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend