अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण पुष्टि

images
  • 193
    SHARES
  • श्रावण ६, २०७९ शुक्रबार
    अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण पुष्टि
    images

    काठमाडौँ 

    अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन आइसोलेसनमा बसेर काम गरिरहेको ह्वाइट हाउसले जनाएको छ। उनलाई एन्टीभाइरल औषधि दिइएको छ। 

    yewqasdfg.jpg

     

    ७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाको हल्का लक्षण देखिएको छ र उनले आफ्नो सबै काम गरिरहेको ह्वाइट हाउसले जनाएको छ। बाइडेन पत्नी जिल बाइडेनको पीसीआर परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend