मौद्रिक नीतिले भारित औषत अन्तर बैंक दर ७ प्रतिशत कायम

images
  • 126
    SHARES
  • श्रावण ६, २०७९ शुक्रबार
    मौद्रिक नीतिले भारित औषत अन्तर बैंक दर ७ प्रतिशत कायम
    images

    काठमाडौँ

     चालु आर्थिक वर्षको मौद्रिक नीतिले भारित औषत अन्तर बैंक दर ७ प्रतिशत कायम गरेको छ। राष्ट्र बैंकका गर्भनर महाप्रशाद अधिकारी चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै भारित औषत अन्तर बैंक दर ७ प्रतिशत कायम हुने जानकारी दिएका हुन्।

    ttttt.png

     

    यसैगरी राष्ट्र बैंकले कर्जा वृद्धिभन्दा उत्पादनशील क्षेत्रमा कर्जा केन्द्रित गर्ने नीति लिएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend