न्यायालयमै कांग्रेस छन् : केपी ओली

images
  • 192
    SHARES
  • श्रावण ६, २०७९ शुक्रबार
    न्यायालयमै कांग्रेस छन् : केपी ओली
    images

    काठमाडौं

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङका एम अधिकारीबारे धेरै खोजी नगर्न आग्रह गरेका छन् । उनले राज्यका विभिन्न निकायमा नेपाली कांग्रेसका समर्थक पनि रहेको भन्दै एम अधिकारी नखोज्न आग्रह गरेका हुन् । को रुपमा एम अधिकारीको नाम राखेप५ि उनी नै गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै बिरोध भइरहेको थियो ।

    llkkkhhddaaswe.jpg

     

    एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा ओलीले अफनो दलले एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी होइन भने पनि कांग्रेसले खोजिरहेको बताए । 

     

    ‘नेकपा एमालेले भनिरहेको छ । खोटाङको एम अधिकारी कि के जाति खोज्या खोज्यै छ कांग्रेस, सबैतिर कांग्रेस छन् नि, न्यायालयमा कांग्रेस छन् ।’ उनले भने । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend