लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य

images
  • 233
    SHARES
  • श्रावण ७, २०७९ शनिबार
    लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य
    images

    बुटवल 

    लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गरेका हुन। 

    ope.jpg

     

    नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरे। लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३  उपनियम (३) बमोजिम प्रदेशसभा सचिवालयले सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरेको सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend