प्रदेश नं १ प्रदेशसभाको बैठक आज बस्दै

images
  • 95
    SHARES
  • श्रावण ८, २०७९ आइतबार
    प्रदेश नं १ प्रदेशसभाको बैठक आज  बस्दै
    images

    बिराटनगर ।

    pradesh-1_20210621183157.jpg

    देश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभाको बैठक  गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो  । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend