काेराेनाबाट एकैदिन ६० जनाको मृत्यु

images
  • 153
    SHARES
  • श्रावण ८, २०७९ आइतबार
    काेराेनाबाट एकैदिन ६० जनाको मृत्यु
    images

    काठमाडौँ  । 

    भारतमा काेराेना भाइरस संक्रमण दिनहुँ बढिरहेको छ। पछिल्लो २४ घण्टामा काेराेनाका कारण २१ हजार ८८० संक्रमित भएका छन्।

    new-corona-virus_20210518161332.jpg

    योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा काेराेनाबाट ६० जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म काेराेनाबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भएको छ।

     

    केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४९ हजार ४८२ जना काेराेनाका सक्रीय संक्रमित छन्। कुल संक्रमितको शून्य दशमलब ३४ प्रतिशत सक्रीय संक्रमित छन्। मन्त्रालयका अनुसार काेराेना निको दर ९८ दशमलब ४६ प्रतिशत छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend