तनहुँको अनसन चौतारीमा एक पुरुष मृतावस्थामा फेला

images
  • 129
    SHARES
  • श्रावण ८, २०७९ आइतबार
    तनहुँको अनसन चौतारीमा एक पुरुष मृतावस्थामा फेला
    images

    ८ साउन, तनहुँ ।

    जिल्लाको व्यास नगरपालिका–३ परासर टोलस्थित अनसन चौतारीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।

    अन्दाजी ६०/६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    Death-body-900px.jpg

    शव परीक्षणका लागि दमौली अस्पतालमा राखी पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend