चलचित्र प्रेमगन्ज जर्मनी लगाएत युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्र सरह एकसाथ प्रदर्शन

images
  • 124
    SHARES
  • श्रावण ८, २०७९ आइतबार
    चलचित्र प्रेमगन्ज जर्मनी लगाएत युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्र सरह एकसाथ प्रदर्शन
    images

    काठमाडौं

    चलचित्र प्रेमगन्ज जर्मनी लगाएत युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्र सरह एकसाथ प्रदर्शन हुने भएको छ । अहिलेसम्मको नेपाली चलचित्रको ईतिहास हेर्ने हो भने धेरै चलचित्र बिदेशमा पदर्शन त भएका छन । तर नेपालीले नेपाली कम्युनिटीमा नै ब्यतिगत रुपमा टिकट बिक्री गरेर, रेस्टुरेन्ट तथा सभा हलमा प्रदर्शन गर्ने गरिएको छ ।

     

     

    तर अब “प्रेमगन्ज“ भने सार्वजनिक रुपमै बिदेशी चलचित्र सरह बिदेशी दर्शकहरुमाझ थिएटर मै प्रदर्शन हुने भएको छ । अन्तर्राष्ट्रिय कम्पनीले नेपाली भाषाको चलचित्र यसरी प्रदर्शन गर्न लागेको यो नेपाली ईतिइहास मै पहिलो पटक हो । प्रेमगन्ज जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्ड लगाएत युरोपका ४४ देशमा पर्दर्शन हुने छ ।

     

    चलचित्र प्रेमगन्जलाई जर्मनी अबस्थित  यिपबज ाष्mि ष्लतभचतबष्mभलत ले युरोप पर्दर्शन गर्दै छ । जुन जर्मनीको प्रतिन्ठित बितरक कम्पनी हो ।

    premgung1657439576_20220710135010.jpg

    अन्तर्राष्ट्रिय रुपमा यसरी पदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो । अहिले हामिले पैसा भन्दा पनि बाटो खोजिरहेका छौँ । यसले गर्दा भबिस्यमा निर्माण हुने अन्य नेपाली चलचित्रलाई बाटो खुल्ने छ । निर्देशक परिच्छेद सेनले भने ।

    निर्देशले भन्छन्, चलचित्रको टिजर विभिन्न देशका विभिन्न कम्पनीहरुलाई देखाईरहेको छौँ । सबैले नेपालमा पनि फिल्म इन्डट्री छ रु भनेर सोध्नु हुन्छ , यसरी सोध्दा भने दुख लाग्छ । तर एक्प्प्ल टि।भि। गूगल टि।भि, हट्स्टार लगायतका ले चलचित्र हेर्न खोजिरहनु भएको छ ।

    इन्डिया रिलिज पनि एख्च् जस्तो प्रतिष्ठित कम्पनीले बितरण गर्ने कुरा छ । हामी नया फिल्म मेकर भएर पनि उहाहरुले हाम्रो फिल्म प्रती चासो देखाईरहनु भएको छ, हामिलाई फिल्म मेकर भनेर स्वीकार गरिरहनु भएको छ । हामी अहिले यतिमै खुसी छौ ।

    हेरौ कहाँ कहाँ प्रदर्शन गर्न सकिन्छ । हामीले यो चलचित्र बाट पैसा कमाउने भन्दा पनि आगामी चलचित्रका लागि बाटो खोजिरहेका छौँ निर्देशकले कुरा थपे । प्रेमगन्ज भारतमा पनि एकसाथ प्रदर्शन हुँदै छ । यही भाद्र तीन गते राष्ट्रिय , अन्तर्राष्ट्रिय रुपमा एकसाथ प्रदर्शन हुँदै छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend