सुनको भाउ ५ सय रुपैयाँले बढ्याे

images
  • 111
    SHARES
  • श्रावण ८, २०७९ आइतबार
    सुनको भाउ ५ सय रुपैयाँले बढ्याे
    images

    काठमाण्डाै 

    हप्ताको पहिलो दिन आज सुनको भाउ ५ सय रुपैयाँले बढेको छ ।

    goldsilver_yyhWDXDJZS.jpg

    अस्ति तोलामा ९४ हजार रुपैयाँ रहेको सुनको भाउ आज ५ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

    आज चाँदीको भाउ भने घटेको छ ।

    चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend