भक्तपुरमा रुखले बस र स्कुटर च्याप्दा ३ जनाको मृत्यु

images
  • 162
    SHARES
  • श्रावण ८, २०७९ आइतबार
    भक्तपुरमा रुखले बस र स्कुटर च्याप्दा ३ जनाको मृत्यु
    images

    भक्तपुर 

    भक्तपुरको सल्लाघारीमा गुडिरहेको बस र स्कुटरलाई सल्लाको रुढ ढलेर किचेको छ । दुर्घटनामा परेर १५ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।

    bus-accident_gIhI9OUUNW_20220724141606.jpg

    काठमाडौंबाट भक्तपुरको दुधपाटीतर्फ जाँदै गरेको बा. २ ख ३५८४ नम्बरको मिनिबस र बा.६१ प ३९७८ नम्बरको स्कुटरलाई रुखले किचेको थियो । सडकको विपरित तर्फबाट सल्लाको रुख ढलेर किच्दा घाइते भएकाहरुलाई उपचारका लागि अस्पतालमा पठाइएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend