चीनमा एमबीबीएस पुरा गर्न नपाएका विद्यार्थीले नेपालमै अध्ययन गर्न पाउने

images
  • 132
    SHARES
  • श्रावण ८, २०७९ आइतबार
    चीनमा एमबीबीएस पुरा गर्न नपाएका विद्यार्थीले नेपालमै अध्ययन गर्न पाउने
    images

    काठमाडौं ।

    चीनमा एमबीबीएस पुरा गर्न नपाएका विद्यार्थीले नेपालमै अध्ययन गर्न पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले कोभिड–१९ कारण चीनमा एमबीबीएस पुरा गर्न नपाइ स्वदेश फर्किएका २०१६ ब्याचका विद्यार्थीले नेपालमै पढ्न पाउने जनाएको हो ।  

    Nepal-medical-council_20220724125823.jpg

    सन् २०१६ ब्याचका विद्यार्थीलाई अन्तिम दुई वर्षको पढाई नेपालमै गर्न सक्ने व्यवस्था मिलाएको काउन्सिलका रजिष्ट्रार डा। कृष्णप्रसाद अधिकारीले बताए ।  सन् २०१६ ब्याचका करिब १३५ जना एमबीबीएसका विद्यार्थीको बाँकी पढाई अवधी र इन्टर्नसीप गरी बढीमा दुई वर्षको अध्ययन नेपालमै गर्न सक्ने गरी अनुमति दिइएको डा अधिकारीले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend