कारागार विधेकय पारित,

images
  • 126
    SHARES
  • श्रावण ८, २०७९ आइतबार
    कारागार विधेकय पारित,
    images

    काठमाडौं। 

    संसदले कारागार विधेकय २०७८ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले कारागार विधेयक २०७८ सर्वसम्मतले पारित गरेको हो । 

    samsad-parliament-4-saun_20210718174140.jpg

     

    गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

     

    आइतबार नै पारित गर्नुअघि सो विधेयकमाथि बैठकमा दवाफार छलफल भएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend