सिरहामा मिटर ब्याज पीडितको प्रदर्शन

images
  • 158
    SHARES
  • श्रावण ८, २०७९ आइतबार
    सिरहामा मिटर ब्याज पीडितको प्रदर्शन
    images

    ८ साउन, सिरहा ।

    सिरहामा मिटरब्याजबाट पीडित भएको भन्दै एक समूहले प्रदर्शन गरेको छ ।

    miter-byaj-siraha.jpg

    गोल बजारका सुदखोरका कारण दर्जनौं स्थानीयबासिन्दा घरबार बिहीन भएको उनीहरूको गुनासो छ ।

    गृहमन्त्रालयले मिटर ब्याजीलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरे पनि कुनै कारबाही नभएकोमा उनीहरुले आक्रोशित छन् । प्रशासन नै मिटर ब्याज लिनेहरूसँग मिलेको उनीहरुको आरोप छ ।

    आन्दोलनको नेतृत्व गरिरहेका संघर्ष दाहालले कानूनले गरिबको पक्षमा काम नगरे पीडितहरु कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend