यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

images
  • 126
    SHARES
  • श्रावण १०, २०७९ मंगलबार
    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
    images

    काठमाडौँ 

    नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    binimaya-dar-1_20210131111410.jpg

     

    अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ २८ पैसा र बिक्री दर १२७ रुपैयाँ ८८ पैसा पुगेको छ। युरो एकको खरिद दर १३० रुपैयाँ ०७ पैसा र बिक्री दर १३० रुपैयाँ ६९ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ १० पैसा र बिक्री दर १५३ रुपैयाँ ८२ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६७ पैसा र बिक्री दर ३५ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend