प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ अंकले वृद्धि

images
  • 158
    SHARES
  • श्रावण १०, २०७९ मंगलबार
    प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ अंकले वृद्धि
    images

    काठमाडौं

     प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २१३४.१४ विन्दुमा आएको छ ।

    nepse-SK-2076.jpg

    १४ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको २३ सय २३ कित्ता सेयर कारोबार भएको छ ।यस सेसनमा कुल ४९ वटा कारोबार भएको हो । २१ कम्पनीको भाउ बढेको छ भने ७ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend