ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ३९७ जना सवारी चालकलाई कारवाही

images
  • 130
    SHARES
  • श्रावण १०, २०७९ मंगलबार
    ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ३९७ जना सवारी चालकलाई कारवाही
    images

    काठमाडौँ 

    ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ३९७ जना सवारी चालकलाई कारवाही गरेको छ।

    traffic_police_1-1_20210207140302.jpg

    ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सोमबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने ९२, लेन अनुशासन पालना नगर्ने ११२, रेड लाइटमा सवारी साधन चलाउने ८३, नम्बर प्लेट देखिने गरी नराख्ने २६ जना सवारी चालक छन्।

    यस्तै, अन्य कारवाहीमा २ हजार ८४ जना सवारी चालक परेको कार्यालयले जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend