मन्त्रालयमा भएका चुनौती सफलतापूर्वक पार लगाउछु : मन्त्री बडु

images
  • 198
    SHARES
  • चैत्र २४, २०७८ बिहीबार
    मन्त्रालयमा भएका चुनौती सफलतापूर्वक पार लगाउछु : मन्त्री बडु
    images

    काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले उद्योग मन्त्रालयमा भएका चुनौतीलाई सफलतापूर्वक पार लगाउने बताएका छन ।

    Dilendra-Prasad-Badu_20211112113541.jpg

     

    आज (बिहिबार) उद्योग मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री बडूले उद्योगसम्बन्धी देखिएका समस्या समाधान गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे। उनले मन्त्रालय सञ्चालन गर्न राम्रो टोली रहेको भन्दै आत्मविश्वास र प्रतिवद्धताका साथ काम गर्ने बताए । उनले जनताले राहत महशुस गर्ने गरी उद्योगका समस्या समाधान गर्ने योजना समेत सुनाएका छन।

    सरकारले कानूनमन्त्रीमा गोविन्द बन्दीलाई नियुक्त गरेसँगै मन्त्री बडुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका हुन।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend