सप्तरीमा करेन्ट लागेर एक जनाको ज्यान गयो

images
  • 178
    SHARES
  • श्रावण १०, २०७९ मंगलबार
    सप्तरीमा करेन्ट लागेर एक जनाको ज्यान गयो
    images

    सप्तरी 

    सप्तरीको खडक नगरपालिका लालपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

    ddddddddddgghhjk.jpg

    सप्तरीको खडक नगरपालिका वडा नं ११ बस्ने ६० वर्षका शत्रुधन खङ्ग (मण्डल) को करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

    खेतमा सिँचाइ गर्नका लागि जडान गरिएको पानी तान्ने मोटर खोल्ने क्रममा उहाँलाई करेन्ट लागेको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend