यात्रुबाहक बस दुर्घटना हुँदा चार यात्रुको मृत्यु

images
  • 88
    SHARES
  • श्रावण १०, २०७९ मंगलबार
    यात्रुबाहक बस दुर्घटना हुँदा चार यात्रुको मृत्यु
    images

    काठमाडौं

    अफगानिस्तानको दक्षिणी जाबुल प्रान्तमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा चार यात्रुको मृत्यु हुनुका साथै अन्य ४८ जना घाइते भएका छन्।

    frtyui.jpeg

     

    दुर्घटना मंगलबार बिहान सहर-ए-साफा जिल्लामा भएको जनाइएको छ।यसैबीच, प्रदेश जनस्वास्थ्य विभागका निर्देशक अब्दुल हाकिम हाकिमीले तीन महिलासहित चार जनाको शव र महिला, बालबालिकासहित ४८ घाइतेलाई अस्पताल लगिएको पुष्टि गरेका छन्।

     

    चालकको लापरवाह र युद्धग्रस्त अफगानिस्तानमा बिग्रिएका सडकका कारण दुर्घटनाहरू निम्त्याउने ट्राफिक प्रहरी अधिकारीहरूका जानकारी दिएका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend