एसईईको नतिजा बुधबार आउने

images
  • 201
    SHARES
  • श्रावण १०, २०७९ मंगलबार
    एसईईको नतिजा बुधबार आउने
    images

    काठमाडौँ 

    राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने भएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) का परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने जानकारी दिए।

    lkjgsaqwe.jpg

     

    उनका अनुसार बुधबार एसईई नतिजा सार्वजनिक हुने भएको हो। यसअघि २०७६ र २०७७ सालमा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले २०७८ सालमा भौतिक रुपमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend