यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

images
  • 242
    SHARES
  • श्रावण ११, २०७९ बुधबार
    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
    images

    काठमाडौँ ।

    नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ३६ पैसा र बिक्री दर १२७ रुपैयाँ ९६ पैसा पुगेको छ।

    binimaya-dar-1_20210131111410.jpg

    यस्तै, युरो एकको खरिद दर १२९ रुपैयाँ २१ पैसा र बिक्री दर १२९ रुपैयाँ ८२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५२३ रुपैयाँ ७६ पैसा र बिक्री दर १५३ रुपैयाँ ४८ पैसा रहेको छ।

     

    कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६७ पैसा र बिक्री दर ३४ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend