प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्सले २-२ गोलको बराबरी

images
  • 107
    SHARES
  • श्रावण ११, २०७९ बुधबार
    प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्सले २-२ गोलको बराबरी
    images

    काठमाडाैँ 

    प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्सले २-२ गोलको बराबरी खेलेका छन् ।

    Capture_20220727100149.jpg

    बुधबार बिहान अमेरिकामा भएको खेलमा बार्सिलोनाको लागि दुबै गोल औसमाने डेम्बेलेले पहिलो हाफमा गरे ।युभेन्ट्सका लागि मोइन केनले दुबै हाफका एक-एक गोल गरे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend