फोटन मोटरले नेपालमा इलेक्ट्रिक कार्गो र स्कुल भ्यान भित्र्याउने

images
  • 88
    SHARES
  • श्रावण ११, २०७९ बुधबार
    फोटन मोटरले नेपालमा इलेक्ट्रिक कार्गो र स्कुल भ्यान भित्र्याउने
    images

    काठमाडौं 

    फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नेपालमा छिट्टै कार्गो र यात्रुका लागि ईभी, कार्गो र स्कूल भ्यान ल्याउने बताएको छ ।

    electric_vacile_charging_station.jpg

     

    अन्तर्राष्ट्रिय अध्ययनहरूले विद्युतीय सवारी चलाउनको लागत डिजेल गाडीको भन्दा कम हुने देखाएको छ । लिथियमबाट चल्ने विद्युतीय सवारीसाधन फोटोनले चीनबाट आयात गर्ने गरेको छ । 

    नेपालमा इन्धनको मूल्यमा भएको वृद्धिको वर्तमान अवस्थामा कार्गो र यात्रुवाहक ईभी भ्यानका उपयोगी हुने कम्पनीको विश्वास छ  ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend