कोरोना अपडेट: थप ५६४ जनामा संक्रमण पुष्टि

images
  • 145
    SHARES
  • श्रावण ११, २०७९ बुधबार
    कोरोना अपडेट: थप ५६४ जनामा संक्रमण पुष्टि
    images

    काठमाडौँ

    नेपालमा पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    coronavirus-corona-update_20200907143958.jpg

     

    स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६० पुगेको छ।

    बुधबार २०२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ हजार ९२९ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

    गत २४ घण्टामा देशभर २ हजार ७७८ पीसीआर तथा १ हजार ६७६ एन्टिजेन परीक्षण भए

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend