प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

images
  • 156
    SHARES
  • श्रावण १२, २०७९ बिहीबार
    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार
    images

    काठमाडौं

    प्रि-ओपन सेसनमा नेप्से सूचक १.३६ अंकले बढेको छ । यससँगै सूचक २११३.३५ विन्दुमा आएको छ ।

    share_bazar.jpg

    ९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको एक हजार ३३ कित्ता सेयर कारोबार भएको छ । कुल २२ वटा कारोबार भएको हो । यस सेसनमा कुल ८ वटा कम्पनीको भाउ बढेको छ । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend