सुनकाे भाउ ८ सय रुपैयाँले बढ्याे

images
  • 139
    SHARES
  • श्रावण १२, २०७९ बिहीबार
    सुनकाे भाउ ८ सय रुपैयाँले बढ्याे
    images

    काठमाण्डाै 

    सुन चाँदीको भाउ आज बढेको छ ।

    goldsilver_yyhWDXDJZS.jpg

    सुन आज एकैदिन तोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा पुगेको छ ।

    हिजो तोलामा सुन ९४ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ ।

    चाँदी आज तोलामा ३० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend