राष्ट्रियसभाको आजको बैठकले ‘सपथसम्बन्धी विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित

images
  • 129
    SHARES
  • श्रावण १२, २०७९ बिहीबार
    राष्ट्रियसभाको आजको बैठकले ‘सपथसम्बन्धी विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित
    images

    काठमाडौँ

    राष्ट्रियसभाको आजको बैठकले ‘सपथसम्बन्धी विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको छ। बिहीबार बसेको बैठकमा उक्त विधेयक पारित भएको हो।

    Rastriyasabha-Baithak_20200303144145.jpeg

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले ‘सपथसम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सदन समक्ष प्रस्तुत गरेका थिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend