पाटनमा देखाइयो 'मिप्वा लाखे' नाच [तस्बिरहरू]

images
  • 145
    SHARES
  • श्रावण १२, २०७९ बिहीबार
    पाटनमा देखाइयो 'मिप्वा लाखे' नाच [तस्बिरहरू]
    images

    ललितपुर 

    ललितपुर पाटनस्थित सौग:मा बिहीबार मिप्वा लाखे नाच प्रस्तुत गरिएको छ । ‘यल लायकु मिप्वा लाखे पुचः (नाच)' संस्थाको आयोजनामा उक्त नाच देखाइएको हो ।

    yuivb.jpg

    यो नाच २०७४ बाट पुन: सुरु भएको हो । यो नाँच घण्टाकर्णदेखि सुरु भई पाटनका विभिन्न स्थानमा परिक्रमा गरी पाँच दिनमा समापन हुने चलन रहेको अध्यक्ष उत्तमरत्न शाक्य बताए ।

    iopl.jpglllpo.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend