डोटीमा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो

images
  • 62
    SHARES
  • श्रावण १३, २०७९ शुक्रबार
    डोटीमा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो
    images

    डोटी 

    श्रीमानको कुटपिटबाट अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाकी ४० वर्षीया मान्मा विकको ज्यान गएको छ ।

    gg.jpg

    गएराति घरायसी विवाद हुँदा श्रीमान् ४८ वर्षीय पहेलु विकले कुटपिट गर्दा श्रीमती मान्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

    कुटपिटबाट श्रीमतीको ज्यान गएपछि पहेलु विक फरार रहेका र उनको खोजी भइरहेको प्रहरी जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend