संघीयता कार्यान्वयन गर्न नसकेमा संघीयतामाथि प्रश्न उठ्छ : सांसद पण्डित

images
  • 85
    SHARES
  • श्रावण १३, २०७९ शुक्रबार
    संघीयता कार्यान्वयन गर्न नसकेमा संघीयतामाथि प्रश्न उठ्छ : सांसद पण्डित
    images

    काठमाडौं

    नेकपा (एमाले) का सांसद लालबाबु पण्डितले प्रशासनिक रूपमा संघीयता कार्यान्वयन गर्न नसकेमा संघीयतामाथि प्रश्न उठ्ने बताएका छन ।

    hjuydsa.jpeg

     

    शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद महतले सरकारले संघीय निजामति कर्मचारी सम्बन्धी विधेयक सरकारले नल्याएको प्रति असन्तुष्टि व्यक्त गरे ।

     

    उनले सरकार संघीयताका पक्षमा रहेको भए चाँडै विधेयक ल्याउन माग गरे । वर्तमान सरकार संघीयताको मर्म र भावना विपरीत चलिरहेको उनको भनाइ छ । सांसद पण्डितले नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठनले नेपालको विशिष्टकृत शिक्षाको केन्द्र तथा पहिलो विश्वविद्यालय त्रिभूवन विश्वविद्यालयलाई पटक–पटक तालाबन्दी गरेर बन्द गराउन खोजेको बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend