प्रवासी नेपाली मञ्च युके (स्कटल्याण्ड) कमिटीले गैरआबासिय नेपाली नागरिकता र पैत्रिक सम्पत्ति विषयक अन्तर्क्रिया कार्यक्रम गर्ने

images
  • 815
    SHARES
  • श्रावण १३, २०७९ शुक्रबार
    प्रवासी नेपाली मञ्च युके (स्कटल्याण्ड) कमिटीले गैरआबासिय नेपाली नागरिकता र पैत्रिक सम्पत्ति विषयक अन्तर्क्रिया कार्यक्रम गर्ने
    images
    चितवन, साउन १३
     
    प्रवासी नेपाली मञ्च युके (स्कटल्याण्ड) कमिटीले गैरआबासिय नेपाली नागरिकता र पैत्रिक सम्पत्ति विषयक अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ ।
    llll.jpg
     
    यहि जुलाई ३१ अर्थात् साउन १५ गतेका दिन भर्चुअल माध्यमबाट कार्यक्रम गर्न लागिएको प्रवासी नेपाली मञ्च युके (स्कटल्याण्ड) कमिटीका सचिव निर्देशन त्रिपाठीले जानकारी दिनुभयो । केहिदिन अघि प्रतिनिधिसभाको बहुमतबाट गैरआबासिय नागरिकता सम्बन्धि विधेक संसदबाट पास भएको थियो । कार्यक्रममा प्रमुख बक्ताको रुपमा प्रतिनिधिसभाका कानुन, न्याय समितिका सभापति एवं वरिष्ठ अधिबक्ता कृष्णभक्त पोख्रेल रहनुहुने त्रिपाठीले जानकारी दिनुभयो ।
     
     
     
     
     
     
     
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend