चितवनमा एकै दिन थपिए १३ कोरोना संक्रमित

images
  • 132
    SHARES
  • श्रावण १३, २०७९ शुक्रबार
    चितवनमा एकै दिन थपिए १३  कोरोना संक्रमित
    images

    चितवन 

    चितवनमा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार ३३ जनाको पसियार र १२ जनाको एन्टिजेन परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

    corona_20210512163642.jpg

     

    आज (शुक्रबार) संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाको ११, खैरहनी नगरपालिकाको एक र रत्ननगर नगरपालिकाको एक जना रहेका छन् । त्यस्तै हाल चितवनमा कोरोनाका सक्रिय संक्रमित ६२ जना रहेका छन् । जसमध्य होम आइसोलेसनमा ५७ र अस्पतालको आइसोलेसनमा ५ जना रहेका तथ्यांकमा उल्लेख छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend