सेयर बजारमा हरियाली साता : १२२ अंकको वृद्धिले गर्‍यो सुखद संकेत

images
  • 122
    SHARES
  • श्रावण १३, २०७९ शुक्रबार
    सेयर बजारमा हरियाली साता : १२२ अंकको वृद्धिले गर्‍यो सुखद संकेत
    images

    काठमाडौं 

    सेयर बजारमा यो सातभरको अवस्था सुखद देखिएको छ । नयाँ मौद्रिक नीतिपछि आइतबारदेखि नै उचालिएको बजारको अवस्था साताको अन्तिम कारोबारमा श‍ुक्रबार पनि हरियाली नै रह्यो। साताभर समग्रमा बजार १२२.८९ अंकले बढेको छ ।

    share_bazar-6_20210201151659.jpg

    शुक्रबार १२.९२ अंकले बढेर बजार २१४०.३९ बिन्दुमा पुगेको छ । जहाँ २ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ । जसमा १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend