दाङमा तीन वर्षीया बालिकाकाे नहरमा डुबेर ज्यान गयाे

images
  • 169
    SHARES
  • श्रावण १४, २०७९ शनिबार
    दाङमा तीन वर्षीया बालिकाकाे नहरमा डुबेर ज्यान गयाे
    images

    दाङ

    दाङमा नहरमा डुबेर तीन वर्षीया बालिकाको ज्यान गएको छ ।

    death_7KWvCmNBEV.jpg

    घोराही उपमहानगरपालिका- १० चारबगियाँकी बिन्दु पुनकी ३ वर्षीया छोरी लिबिसा पुनको नहरमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    बालिकाको हिजाे बेलुका नहरमा डुबेर ज्यान गएको हाे । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend