काठमाडौं
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस आतंकवादको प्रायोजक भएको आरोप लगाएका छन् ।रुसको नियन्त्रणमा रहेको जेलमा दर्जनौं कैदीको मृत्युपछि राष्ट्रपति जेलेन्स्कीले यस्तो आरोप लगाएका हुन् ।