शंकर पोखरेल : मुलुकको समृद्धिका लागि नयाँ शक्तिको आवश्यकता

images
  • 245
    SHARES
  • श्रावण १४, २०७९ शनिबार
    शंकर पोखरेल  : मुलुकको समृद्धिका लागि नयाँ शक्तिको आवश्यकता
    images

    काठमाडौं 

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको समृद्धिका लागि नयाँ शक्तिको आवश्यकता रहेको बताएका छन ।

    dfgg.jpg

     

    शनिबार नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले पाँच दलीय गठबन्धनको सरकारले मुलुक बर्बाद बनाएको आरोप लगाए ।

     

    उनले वर्तमान गठबन्धनले देश नबन्ने ठोकुवा गर्दै महासचिव पोखरेलले वर्तमान सरकार लम्पसारवाद र अवसारवादको असल सेवक रहेको आरोप लगाए । अस्थिरताका नायक प्रचण्ड र कलंकितका पर्याय माधवकुमार नेपालका कारण शेरबहादुर देउवाको सरकार टिकेको पोखरेलले दाबी गरे।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend