भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

images
  • 77
    SHARES
  • श्रावण १६, २०७९ सोमबार
    भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
    images

    काठमाडौँ

    भारतबाट पुनः पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको हो । 

    hhhhhytr.jpeg

     

    यसअघि पनि भारतबाट पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । तर, नेपाल आयल निगमले यहाँ घटाएको थिएन । अहिले पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रति लिटरको १७२ रुपैयाँ पर्ने गरेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend