कोरोना अपडेट : थप १३ जनामा संक्रमण पुष्टि, ४४ जना संक्रमणमुक्त

images
  • 130
    SHARES
  • चैत्र २६, २०७८ शनिबार
    कोरोना अपडेट : थप १३ जनामा संक्रमण पुष्टि, ४४ जना संक्रमणमुक्त
    images

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्।

    e.jpg

    शनिबार ४४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ६३७ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा २ हजार ५३९ पीसीआर तथा १ हजार ६१६ एन्टिजेन परीक्षण भएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend