अमेरिकाको राजधानीमा गोली चल्दा १ जनाको मृत्यु

images
  • 70
    SHARES
  • श्रावण १७, २०७९ मंगलबार
    अमेरिकाको राजधानीमा गोली चल्दा १ जनाको मृत्यु
    images

    काठमाडौं 

     अमेरिकामा लगातार गोलीकाण्ड भइरहेको छ । राजधानी वाशिङटन डीसीमा आइतवार अबेर राति भीडमाथि गोली चलेको छ । गोली लागेका ६ जनामध्ये एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । 

    qqqqqwsdazx.jpg

     

    आक्रमणकारीको बारेमा विस्तृत जानकारी उपलब्ध छैन । विगत १२ घन्टामा गोली चलेको यो छैटौं घटना हो । ती ६ घटनामा ११ जनामाथि गोली हानिएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend