निर्वाचनको मिति घोषणा भएपछि संसद स्वतः भंग हुन्छः भीमार्जुन आचार्य

images
  • 89
    SHARES
  • श्रावण १७, २०७९ मंगलबार
    निर्वाचनको मिति घोषणा भएपछि संसद स्वतः भंग हुन्छः भीमार्जुन आचार्य
    images

    काठमाडौं 

    संविधानविद् भीमार्जुन आचार्यले सरकारले निर्वाचनको मिति घोषणा गरेपछि अहिलेको संसद स्वतः भंग हुने बताएका छन् । आचार्यले आज सामाजिक सञ्जाल ट्विटरमार्फत निर्वाचनको मिति घोषणा गरेपछि संसद विघटन गरिराख्नु नपर्ने समेत जनाएका छन् । 

    BHIMARJUN-Acharya_20201220142410.jpg

    ‘प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हो । कार्यकाल सकिनुअघि अर्थात् मंसिर १० गते भित्र निर्वाचन सम्पन्न भइसक्नु पर्छ,’ संविधानविद् आचार्यले भनेका छन्, ‘निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ । फेरि विघटन गरिराख्नुपर्दैन ।’संसद नै नरहेपछि सांसदसमेत नरहने उनले बताएका छन् ।  ‘स्थापित मान्यताको कदर गरौँ,अति नगरौँ

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend