लिलामाया गुरुङको गोठ/बारी पहिरोमा परी क्षती

images
  • 641
    SHARES
  • श्रावण १७, २०७९ मंगलबार
    लिलामाया गुरुङको गोठ/बारी पहिरोमा परी क्षती
    images

    देवघाट तनहुँ : साउन १७

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ३ छिपछिपे स्थित लिला माया गुरुङको गोठ,शौचालय बारी अविरल परी रहेको बर्षाको कारण पहिरोले बगाई क्षती भएको छ।

    296328045_365577919090837_1277085080056553384_n.jpg

    बिहान करिब ६ बजे तिर पहिरो गएको थियो। सो पहिरोले शौचालय,गोठ,कोदोबारीमा क्षती पुगेको छ भने बस्ने घर जोखिम अबस्थामा रहेको र रोटरी क्लब र देवघाट गाउँपालिकाको साझेदारीमा सम्पन्न छिपछिपे भञ्ज्याङ् सोलार लिफ्टिङ्ग पानी ट्यांकीलाई समेत असर पुर्‍यएको स्थानीय युवा रबिन्द्र गुरुङले बिहानी मिडियालाई जानकारी दिनुभयो।

    297007965_446994464007848_6407450157775237695_n.jpg

    साथै लिलामाया गुरुङ एकल महिला हुन भने पहिरो बाट कति क्षती भयो थप विवरण आउन बाकी रहेको समेत बताउनुभयो।

     

    296528553_371252881653361_2145811314420357251_n.jpg

    296709791_2431783440295396_4176485764240714125_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend