सशस्त्रको १६३ बिओपीका प्रमुख फेरिए

images
  • 108
    SHARES
  • श्रावण १८, २०७९ बुधबार
    सशस्त्रको १६३ बिओपीका प्रमुख फेरिए
    images

    काठमाडौं 

    सशस्त्र प्रहरीको सीमा सुरक्षामा रहने बोर्डर आउट पोस्ट (बिओपी) का १६३ जना प्रमुख फेरिएका छन् ।

    Police_U4PiL6Z06Q_20220509111054.jpg

    सशस्त्र मुख्यालयले इन्स्पेक्टरहरूको काज सरुवा गर्दै उनीहरूलाई त्यहाँ खटाएको हो । बिहीबार मात्र ४२८ सशस्त्र प्रहरी निरीक्षकको सरुवा गरिएको थियो । सरुवा भएको एक साता नबित्दै उनीहरूमध्ये १६३ जनालाई बिओपी नेतृत्वको जिम्मेवारी दिइएको हो ।  


     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend