ताइवान विश्वकै सबैभन्दा स्वतन्त्र समाज : न्यान्सी पेलाेसी

images
  • 58
    SHARES
  • श्रावण १८, २०७९ बुधबार
    ताइवान विश्वकै सबैभन्दा स्वतन्त्र समाज : न्यान्सी पेलाेसी
    images

    एजेन्सी 

    अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानकी राष्ट्रपति साइ इङ वेनको नेतृत्वलाई धन्यवाद दिँदै बढ्दो अन्तर संसद सहकार्यका लागि आह्वान गरेकी छिन्।

    vvvfgh.jpg

     

    ताइवानको संसदलाई सम्बोधन गर्दै पेलोसीले उक्त आह्वान गरेकी हुन्। पेलोसीले भनिन्, ‘हामी ताइवानलाई विश्वको सबैभन्दा स्वतन्त्र समाज भएकोमा प्रशंसा गर्छौँ।’

     

    अमेरिकी चिप उद्योगलाई चीनसँग प्रतिस्पर्धा गर्न बलियो बनाउने उद्देश्यले नयाँ अमेरिकी कानुनले ‘अमेरिका–ताइवान आर्थिक सहयोगको लागि ठूलो अवसर प्रदान गर्ने ’ उनले बताइन्।

     

    चीनको विदेश मन्त्रालयले पेलोसीको भ्रमणले ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई गम्भीर हानी पुर्‍याएको जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend