महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

images
  • 38
    SHARES
  • श्रावण १८, २०७९ बुधबार
    महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
    images

    महोत्तरी 

    महोत्तरीको रामगोपालपुर नगरपालिका–१ मा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

    yuiop.png

     

    नम्बर खुल्न नसकेको मोटरसाइकलले पैदल हिंडिरहेका स्थानीय ६५ वर्षीय शेख मनाङलाई हिजो बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो । उपचारको लागि अस्पताल पु-याउनासाथ उनलाई डाक्टरले मृत्त घोषणा गरेका थिए । 

     

    दुर्घटना गराएर मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend