सप्तकाेशी बाढी प्रभाव : उदयपुरको डुम्रीबोट र लाहुरेखोंच प्रवेशमा राेक

images
  • 117
    SHARES
  • श्रावण १८, २०७९ बुधबार
    सप्तकाेशी बाढी प्रभाव : उदयपुरको डुम्रीबोट र लाहुरेखोंच प्रवेशमा राेक
    images

    काठमाण्डाै 

    सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ डुम्रीबोट र लाहुरेखोंचमा मानिसलाई प्रवेश गर्न रोकिएको छ ।

    fgtyui.jpg

    उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले मानवीय क्षति रोक्न र उद्धारको काम प्रभावकारी बनाउन निषेधित क्षेत्र घोषणा गरेको बताउनुभयो । नदी बस्तीमा पसेपछि उदयपुरको बेलका नगरपालिका–१, २, ३, ८ र ९ का दुई हजार भन्दा धेरै घरपरिवार प्रभावित बनेका छन् । बिहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको थियो । अहिले पनि प्रभावितलाई सुरक्षित ठाउँमा सार्ने काम भैरहेको छ । सप्तरी र सुनसरीमा समेत जोखिम पूर्वानुमान गरेर थप सतर्कता अपनाइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend