रामपुर क्याम्पस र डिनको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

images
  • 93
    SHARES
  • श्रावण १८, २०७९ बुधबार
    रामपुर क्याम्पस र डिनको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी
    images

    काठमाण्डाै 

    कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवन र डिनको कार्यालय कीर्तिपुरमा नेपाल विद्यार्थी संघले अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

    tala_bandi_krisi_campus_OimhFyBfx4.jpg

    संघले रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस सुन्दरबजार, पक्लिहवा क्याम्पस र गौरादह क्याम्पसले नयाँ क्याम्पस प्रमुख नियुक्त गर्दा योग्य र अनुभवी प्राध्यापकको नियुक्ति गर्नुपर्नेमा आफुखुशी नियुक्त गरेको भन्दै विरोध गरेको हो । पछिल्लो नियुक्ति खारेजको माग राखेर आफूहरुले ४८ घण्टे ‘अल्टिमेटम’ समेत दिएको नेविसंघ रामपुर क्याम्पस इकाईका सचिव आशिष देवकोटाले जानकारी दिनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend